सुनको भाउ घट्यो, कतिमा हुदैँछ कारोबार ?

४ भाद्र २०७८, शुक्रबार १२:१०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।नेपाल सुनचांदी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय र तेजाबि सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयांमा कारोबार भइरहेको छ । हिजो भने छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय र तेजाबि सुनको मूल्य ९० हजार ३ सयमा कारोबार भइरहेको थियो ।

त्यस्तै, हिजो बिहिबार १ हजार १८० रुपैयां कायम गरिएको चांदीको मूल्य शुक्रबार १५ रपैयांले बढेर १ हजार १ सय ९५ रुपैयांमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*