नेप्से परिसूचक २५ सय बिन्दुमा
७ श्रावण २०८१, सोमबार १४:३४
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सय बिन्दुमा पुगेको छ । दिउँसो २ः२७ मिनेटमा परिसूचक १४.४९ अकंले बढेर २५०० बिन्दुमा पुगेको छ ।
२५ सय बिन्दु छुएर फेरी परिसूचक २४ सयमै घुमि रहेको छ ।