प्रि-ओपन सेसनमा के भयो नेप्से ?
६ श्रावण २०८१, आईतवार १०:५३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रि-ओपन सेसनमा सामान्य अकंले बढेको छ । नेप्से ७.१६ अकंले बढेर २४३१.४९ बिन्दुमा कायम भएको हो ।
प्रि-ओपन सेसनमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।