सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

४ श्रावण २०८१, शुक्रबार १०:३२

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिँम्मेवारी बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपानेलाई नियुक्त गरिएको छ ।

बैंक सञ्चालक समितिको ४३५औं बैठकको निर्णयले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*