नेपाल फाइनान्स सहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

३ श्रावण २०८१, बिहीबार १५:०३

काठमाडौं । मौद्रिक नितिको हल्लाको कारण आज शेयर बजारमा रौनकता छाएको छ।नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गर्भनरले मौद्रिक निति चाडौ ल्याउने खबरको कारण आज शेयर बजार तरगिंत बनेको छ।

राष्ट्र बैंकले आज बोर्डको बैठक बस्ने र भोलि मौद्रिक निति सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ।

सो कारण पनि आज नेप्से इन्डेक्स र कारोबार दुबैमा उछाल आएको छ ।

नेपाल फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, अपर तामाकोशी, ङागी गुप्र पावर, शाईन रेसङ्गा, कुमारी बैंक, सिईडिबी हाईड्रोपावर, हिमालयन रि, प्रभु बैंक, माउन्टेन इनर्जी र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*