सानिमा रिलायन्सका लक्ष्मी प्रसाद गाईजुले असार महिनामै पूरा गरे व्यावसायिक लक्ष्य

३ श्रावण २०८१, बिहीबार १२:४१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लक्ष्मी प्रसाद गाईजुले एक महिनाको छोटो अवधिमै कम्पनीले दिएको व्यावसायिक लक्ष्य पूरा गरेका छन् ।

सानिमा रिलायन्समा लामो समयदेखि अभिकर्ताका रूपमा कार्यरत सिनियर एजेन्सी मेनेजर गाईजुले असार महिनामै कम्पनीले दिएको व्यावसायिक लक्ष्य हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*