रामशाहपथमा ट्रान्समिटर पड्किँदा विद्युत प्रसारण प्रभावित

२ श्रावण २०८१, बुधबार ११:१९

काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको विद्युत ट्रान्समिटर पड्किँदा सो क्षेत्रको विद्युत प्रसारण प्रभावित बनेको छ ।

प्रशासनिक रुपले निकै महत्वपूर्ण सरकारी कार्यालय रहेका् क्षेत्रको विद्युत प्रभावित बन्दा सेवाग्राही मारमा परेका हुन् ।

यस क्षेत्रमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से), राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा कम्पनी र संस्थान लगायतका कार्यालयहरुको काम कारबाही प्रभावित बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*