सिद्धार्थ इन्स्योरेन्सको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री पुन :नियुक्त

३ भाद्र २०७८, बिहीबार १३:१४

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले उनलाई क्षेत्रीलाई चार वर्षका लागि सीईओमा पुन : नियुक्त गरेको हो ।

उनको चार बर्षको कार्यकाल सकिएपछि संचालक समितिको निर्णयले उनलाई नै पुन : नियुक्ति दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*