नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक
३१ असार २०८१, सोमबार १५:०८
काठमाडौं । साउन महिनाको लागि नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले ३ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंकले घरकर्जामा १४।२५ प्रतिशत, अटो लेनमा १३।५० प्रतिशत, व्यक्तिगत निश्चित अवधिको लोनलाई १४।५० प्रतिशत, शिक्षा कर्जामा १२।२५ प्रतिशत, सेवाग्राही कर्जा १३।५ प्रतिशत र घडेरी कर्जामा १३।५ प्रतिशतसम्म रहेको छ।