प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

३१ असार २०८१, सोमबार ११:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

योसँगै नयाँ आर्थिक वर्ष २०८१।०८२ मा देशले नयाँ प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष ओली पाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*