कालिका पावरकी अध्यक्ष पाण्डेको राजिनामा स्वीकृत, नयाँ अध्यक्षमा सुरेन्द्र पाण्डे चयन

३१ असार २०८१, सोमबार १०:५५

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष पार्वती राई पाण्डेले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको असार ३० गते बसेको बैठकले अध्यक्ष राईको राजिनामा स्वीकृत भएको हो । साथै, सोही बैठकले नयाँ अध्यक्षमा सुरेन्द्र पाण्डे र सञ्चालकमा पुष्पा लोहनीलाई नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*