हाथवे इन्भेष्टमेन्ट नेपालको सञ्चालकमा अम्बिका शर्मा लामिछाने नियुक्त

३१ असार २०८१, सोमबार १०:२६

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालक समिति सदस्यमा अम्बिका शर्मा लामिछाने नियुक्त भएकिछिन् । संस्थापक समुहको तर्फबाट लामिछानेलाई सञ्चालक पदमा नियुक्त गरिएको हो ।

कम्पनी सञ्चालक समितिको असार ३० गते दिनको ३ बजे बसेको बैठकले उनलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*