हाथवे इन्भेष्टमेन्टको साढे एक लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

२६ असार २०८१, बुधबार १५:२३

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको आज सर्वोधिक शेयर कारोबार भएको छ । बुधबार कम्पनीको एक लाख ४८ हजार १०३ कित्ता शेयर किनबेच हुँदा १५ करोड ८ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

कम्पनीको शेयर मूल्यमा समेत सुधार देखिएको छ । कम्पनीको शेयर प्रतिकित्ता ३८.५० रुपैयाँ अर्थात् ३.९१ प्रतिशतले बढेर १०२३.५० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*