सूर्यज्योति लाइफमा काम गर्न पाउँने सूवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
२३ असार २०८१, आईतवार १४:३४
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरी रहेका विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको हो ।
कम्पनीले पाँच वटा शाखा कार्यालयको ब्रान्च म्यानेजर र सात वटा ब्रान्चको लागि ट्रेनी एसीस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदनको दिनको लागि न्युनतम प्लस टु तह उत्तिर्ण गरेको हुुनुपर्ने छ ।
इच्छुक उम्मेदवारहरुले सूचनामा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सूचना :