एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
२ भाद्र २०७८, बुधबार १३:४७
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश बुुझिलिन अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै पांच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो ।
विभिन्न साधारण सभाबाट पारित हुदै आइरहेको पांच बर्ष पुरानो लाभांश लिन शेयरधनिले शेयर सम्बन्धी कागजात लिई बैंकको शेयर शाखामा सम्पर्क गर्न सक्नेछन् ।
उक्त लाभांश समय मै लिन नआएको खण्डमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैकले जानकारी गराएको छ ।