रुरु जलविद्युतको कम्पनी सचिवमा घिमिरे नियुक्त

२ भाद्र २०७८, बुधबार १२:३२

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा किशोर प्रसाद घिमिरेलाई नियुक्त गरेको हो ।

साउन २९ गते शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैंठकले आगामी ४ वर्षको लागि घिमिरेलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*