बुद्धभुमि नेपाल हाइड्रोपावरको कम्पनी सचिवमा पाण्डे

१९ असार २०८१, बुधबार ११:४९

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा सुजन पाण्डेलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको असार १६ गते बसेको बैठकले आगामी साउन १ गतेदेखि लागु हुनेगरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*