एशियन लाइफ इन्स्योरेन्सको नवनिर्वाचित अध्यक्षको शपथ ग्रहण

१ भाद्र २०७८, मंगलवार १४:०८

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा श्री दिपक कुमार श्रेष्ठ निर्वाचित हुनुभएपछि यस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*