यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
११ असार २०८१, मंगलवार ०६:३५
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.८४ रुपैयाँ रहेको छ ।
एक यूरोपियन यूरोको खरीदका लागि १४२.९५ रुपैयाँ लाग्ने भएको छ भने बिक्रीका लागि १४३.५९ रुपैयाँ लाग्ने भएको छ । त्यसैगरी बेलायती पाउण्ड स्र्टलिङ्ग एकको खरीदमा १६८.७१ रुपैयाँ र बिक्रीमा १६९.४७ रुपैयाँ लाग्नेछ ।
यस दिन एक कुवेती दिनारको खरीददर ४३४.४२ रुपैयाँ, बिक्रीदर ४३६.३७ रुपैयाँ रहेको छ भने एक बहराईन दिनारको खरीदमूल्य ३५३.४५ रुपैयाँ र बिक्रीमूल्य ३५५.०५ रुपैयाँ निर्धारण गरिएको छ ।