काठमाडौँ महानगरपालिकाको २५ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा

१० असार २०८१, सोमबार १८:१७

काठमाडौं । आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोडरुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । आज काठमाडौंमा ५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् ।

डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि समेृत सारेको छ । चालु आर्थिक वर्ष २०८०र०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*