दुई फण्डको लाभांश घोषणा

१ भाद्र २०७८, मंगलवार ११:०४

काठमाडौं । एनएमबि बैंक लिमिटेड कोष प्रबर्द्धक संचालनमा रहेको एमएमबि हाइब्रिड फण्ड एल १ तथा एमएमबि फिफ्टी नामक योजनाहरुको लाभांश घोषणा गरिएको छ ।

साउन ३२ गते बसको १०३ औं बठकबाट उक्त फण्डको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई २० र ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*