मिथिला लघुवित्तको सञ्चालकमा प्रमोद कुमार शाह नियुक्त

९ असार २०८१, आईतवार १३:०४

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सर्वसाधारण समुहको तर्फबाट प्रमोद कुमार शाहलाई नियुक्त गरेको छ ।

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको विहान ११ बजे बसेको २६५औं बैठकले प्रमुख कार्यकारी नियुक्ती सम्बन्धि विनियमावली २०७४ को संशोधन गर्ने र शाहलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*