प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

७ असार २०८१, शुक्रबार १७:४९

काठमाडौं प्रभु इन्स्योरेन्स कम्पनीको को स्वतन्त्र सञ्चालकमा सुष्मा शर्मा वस्ती नियुक्त भएकी छिन् ।

कम्पनी असार ६ गते बसेको सञ्चालक समितिको बैठकले सुष्मा शर्मा (वस्ती) स्वातन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*