विन्ध्यावासिनी हाइड्रोपावरको सञ्चालकमा धन कुमारी अधिकारी नियुक्त

६ असार २०८१, बिहीबार १०:३६

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा धन कुमारी अधिकारीलाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको (असार ५) गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*