बुधबार यी १० कम्पनीको भयो सर्वोधिक कारोबार, कुनको कति ?
५ असार २०८१, बुधबार १५:१४
काठमाडौँ । साताको चौथो कारोबारको दिन शेयर बजार एकल अकंले बढेको छ । दिनभर उताप चडाब देखिएको बजारमा अन्तिम समयमा सुधार देखिएको हो ।
शेयर बजारमा सुधार देखिएपनि कारोबार भने खुम्चिएकोे छ । पछिल्ला दिनमा चार अर्ब भन्दा माथिको कारोबार भइरहेकोमा आज भने साढे ३ अर्ब समेत पुग्न सकेन ।
यसदिन नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।