एक तोला सुन किन्न एक लाख ४२ हजार २०० रुपैयाँ चाहिने

५ असार २०८१, बुधबार १०:४०

काठमाडौँ । लगातार दुई दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार पनि सुन स्थिर रहको हो ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*