क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले गरे विरोध प्रदर्शन

३ असार २०८१, सोमबार १८:१०

काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।

क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । उनीहरूले दूरीसम्बन्धी मापदण्ड, २०७७ अव्यावहारिक भएकाले खारेज र ०७९ माघ ११ गते मन्त्रिपरिषद्ले गरेको ढुंगागिट्टीसम्बन्धी निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*