आज देशभर सार्वजनिक बिदा

३ असार २०८१, सोमबार ०७:२९

काठमाडौं । आज असार ३ गते देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले आज इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र्र इदको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदा भएसँगै आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शेयर बजारका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*