पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

१ असार २०८१, शनिबार २१:०२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*