कुमारी बैंकको शेयर बिक्रिमा, जो कोहिले पनि खरिद गर्न पाउने

३२ जेष्ठ २०८१, शुक्रबार १०:३४

काठमाडौं । कुमारी बैंकले शेयर बिक्रिमा ल्याएको छ। बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रिमा ल्याएको हो ।

आवेदकले न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउने व्यवस्था रहेको छ।

संस्थापक शेयरधनीका साथै अन्य इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*