नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको कारोबार कति ? 

३१ जेष्ठ २०८१, बिहीबार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा पनि आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, निरन्तर सर्वाधिक लिष्टमा पर्दैै आएको एनआरएन इन्फास्टकचर, समृद्धि फाइनान्स, सिईडिबी, साधना लघुवित्त, वरुण हाईड्रोपावर, माउन्टेन इनर्जी, गुडबिल फाइनान्स, प्रोगेसिभ फाइनान्स र हिमालयन बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*