सानिमा रिलायन्स लाइफका अभिकर्ता उमेश सापकोटा एमडिआरटी २०२५ का लागि योग्य
३० जेष्ठ २०८१, बुधबार १९:२१
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता उमेश सापकोटा एमडिआरटी २०२५ का लागि योग्य भएका छन् ।
कम्पनीको पनौती शाखाका उमेश सापकोटा अन्तराष्ट्रिय संस्थान अन्तर्गत एमडिआरटी २०२५ को लागि योग्य भएका हुन् ।