स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ जना कालोसूचीमा

३० जेष्ठ २०८१, बुधबार १४:२८

काठमाडौँ। स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणीले समयमा नै कर्जा भुक्तानी नगरेपछी कालोसूचीमा परेका छन् ।

बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले कालोसूचीमा राखेको जनाएको छ । ऋणीले ३५ दिन भित्र कर्जाको साँवा, ब्याज, हर्जना भुक्तानी गर्न भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*