सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत तीन अर्बको निकासा हुने

३० जेष्ठ २०८१, बुधबार ०७:४७

काठमाडौं । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत अर्थ मन्त्रालयले तीन अर्ब रुपैयाँको निकासा गर्ने भएको छ ।

यस कर्जाअन्तर्गत बैंकहरूले एक खर्ब ३८ अर्ब बढी रुपैयाँ ऋण उठाउन बाँकी रहेको छ । बैंकहरूले साढे दुई खर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक लाख २६ हजार १९१ जना ऋणीबाट एक खर्ब ३८ अर्ब ७० करोड ऋण उठ्न बाँकी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*