सरकारले पुँजी बजार विकासको लागि सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने

१ जेष्ठ २०८१, मंगलवार १५:४७

काठमाडौँ । सरकारले पुँजी बजारको विकासको लागि विशेष जोड दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने घोषणा गरेका छन्

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*