पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क स्वास्थ्य बीमा गर्ने
१ जेष्ठ २०८१, मंगलवार १५:३१
काठमाडौं । सरकारले पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क सवास्थ्य बीमा गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो
राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखामुनि रहेका नेपाली नागकिलाई स्वास्थ्य बीमाको पहुँचमा राख्न यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।