आइएमई लाइफले माग्यो विभागीय प्रमुख
२७ श्रावण २०७८, बुधबार १३:३८
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो ।
इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं अर्थात ह्युमन रिसोर्स डिपार्टमेन्टको इमेल [email protected] मा आवेदन पठाउन सकिने कम्पनीले जनाएको छ ।