सगरमाथा इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले म्यानेजर/डिप्युटि म्यानेजर/असिस्टेन्ट म्यानेजर(मार्केटिङ), जुनियर/सिनियर अफिसर/अफिसर र ट्रेनि डेभलपमेन्ट अफिसर (मार्केटिङं) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
त्यस्तै, म्यानेजर/डिप्युटि म्यानेजर/असिस्टेन्ट म्यानेजर (अन्डरराइटिङ), जुनियर अफिसर (क्लेइम), जुनियर अफिसर/अफिसर (टेक्निकल) फर एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्स, अफिसर (कम्प्लियन्स/लिगल), अफिसर(रिइन्स्योरेन्स), असिस्टेन्ट (रिइन्स्योरेन्स) र अफिसर (मार्केटिङ एण्ड कम्युनिकेशन) का लागि एक–एक जना कर्मचारी माग गरेको छ । साथै असिस्टेन्ट (एचआर/एडमिन) का लागि दुईजना कर्मचारी मागेको हो ।
इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित भदौ ४ गते शुक्रबार सम्म कम्पनीको ईमेल [email protected] मार्फत पठाउन कम्पनीले आग्रह गरेको छ ।
I am from sammarimai 7 prashawa marchawar ruphendi and I am now working in sun nepal life insurance co. Ltd. and my post in marchawar branch