सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता
१३ बैशाख २०८१, बिहीबार १०:२१
काठमाडौँ । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।
यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।
1714018045013
[email protected]
Verry Bad