सिटिजन्स बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

९ बैशाख २०८१, आईतवार १७:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकका इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले बैशाख २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*