प्रभु बैंकमा नयाँ सञ्चालक नियुक्त

९ बैशाख २०८१, आईतवार १०:२०

काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालक समितिमा अंगिर मान सिंह र तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ७ गते बसेको सञ्चालक समितिको तीन सय पैतीसौं बैठकले यो निर्णय गरेको हो ।

बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने संचालक रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र संचालक गीता प्रधानले दिएको राजिनामा स्वीकृत गरी नयाँ संचालक नियुक्त गरेको हो ।

pravu

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*