अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
६ बैशाख २०८१, बिहीबार १०:२१
काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।
abhiyan Laghubitta