आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३ बैशाख २०८१, सोमबार १५:०६
काठमाडौं । बर्ष सुरुवातको दोस्रो दिन नेप्से आज पनि ओरालो लागेको छ।
नाग्दी गुप्र पावरको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सिवाईसी नेपाल, सानिमा माई, सूर्यज्योति लाइफ, हिमालयन रि, पोखरा फाइनान्स, गुर्खाज फाइनान्स, एनआईसी एशिया लघुवित्त र आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।