नेपाल पुनर्बीमा एक्लैको ९५ करोड माथिको शेयर कारोबार, अन्य कुनको कति ?
२५ चैत्र २०८०, आईतवार १५:१२
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयरको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको ९५ करोडको शेयर कारोबार भएको छ ।
त्यस्तै, गुर्खाज फाइनान्स, सूर्य ज्योति लाइफ, सर्वोत्तम सिमेन्टस, नेपाल फाइनान्स, शिवम सिमेन्टस, हिमालयन रि, सोनापुर, जानकी फाइनान्स र पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।