एनएमबि लघुवित्तको सीइओमा पाण्डे पुनः दोहोरिए
२३ चैत्र २०८०, शुक्रबार १०:३२

काठमाडौँ । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् ।
कम्पनीले चैत २२ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । बिहिबारदेखि नैलागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार