एनएमबि लघुवित्तको सिईओमा आनन्द पाण्डे पुनः नियुक्त
२३ चैत्र २०८०, शुक्रबार १०:२४
काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् ।
कम्पनीले बिहीबार ९चैत २२ गते० देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।