गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर
६ चैत्र २०८०, मंगलवार १८:५२
काठमाडौँ । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो ।