आशा लघुवित्तले लाभांश नदिने
४ चैत्र २०८०, आईतवार १०:२६
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। वित्तीय विवरण पारितका लागि कम्पनीले नेपाल राष्ट्र बैकमा पेश गरेको छ ।
1710567672421