सस्तिदै विकास बैंकको सेयर मूल्य, प्रतिकित्ता कति ?
१९ फाल्गुन २०८०, शनिबार ०८:२०
काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको मूल्य ओरालो लागेको हो ।
बिहिबार विकास बैंक समूह ६३.९३ अकंले घटेर ३८१८.९१ बिन्दुमा बन्द भएको हो । कारोबार आएका सबै १६ वटै विकास बैंकको सेयर मूल्य घटेको हो ।
सबै भन्दा बढी सेयर मूल्य घटाउने बैंकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको सेयर मूल्य २.९४ प्रतिशत अर्थात् २.९४ प्रतिशतले घटेको हो ।
अन्य कुनको कति ?