ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त
१७ फाल्गुन २०८०, बिहीबार १६:१४
काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त गरेको छ ।
बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठ संचालक चयन गरकेो हो ।
आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका हुन् ।